• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
सोमबार, जेठ ११, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

रास्वपा रुकुम पश्चिमले जेठ महिना भित्रै पालिका र जिल्ला अधिवेशन गर्ने

आज एकैदिन २ हजार ८ सय घट्यो सुनको मूल्य

चाँगुनारायणलाई योग नगर घोषणा, मुख्यमन्त्री बानियाँद्वारा शुभकामना व्यक्त

आमाको जन्म दिनमा सुमनको अनुपन उपहार

मुख्यमन्त्री बानियाँ द्वारा एसईईमा उत्कृष्ट विधार्थी लाई सम्मान

डोल्पाको छार्का ताङसोङ गाउँपालिकामा फोरजी सेवा सुरु

आगामी तीन दिन यी प्रदेश र स्थानमा हुनेछ ४० डिग्रीभन्दा माथि तापक्रम, सावधानी अपनाउन विभागको अनुरोध

रुकुम पश्चिममा हुलाक मार्फत घरदैलोमै राहदानी सेवा सुरु

लोकतन्त्र मौनतामा होइन, प्रश्नहरूमा निर्भर गर्दछ?

लोकप्रिय समाचार

  • १. जेनजी मुभमेन्ट नेपालद्वारा रास्वपा सांसद कृष्णकुमार कार्की लाई तत्काल पक्राउ गर्न माग

  • २. करेन्ट लागेर आठबिसकोटमा एक युवकको मृत्युु

  • ३. आठबिसकोटमा जीप चालक माथी कुटपिट गरेर मोबाईल र झोला लुटेरा समुह फरार

  • ४. गाडी चालकको पैसा लुट्ने डरलाग्दो योजना, आफू माथी कुटपिट गर्न लगाएर ११ लाख झ्वाम पार्न खोज्दा

  • ५. पुर्व मन्त्री साउदलाई जोडेर फैलाइएका भ्रमप्रति सचिवालयको ध्यानाकर्षण अनावश्यक आरोप बन्द गर्न आग्रह

  • ६. नतिजा बिहिन संघर्ष समितिको संघर्ष,आफ्नो ठाउँको विकास खोज्दा गुम्यो सय रोपनी भन्दा बढी जग्गा ।

  • ७. सभामुख लाई नै टेरेनन् बालेनले, बैठक रोकेर बोलाउन गए तर बालेन आएनन्

  • ८. आठबिसकोट महोत्सव सुरु,नगर प्रमुख केसीले गरे उद्घाटन

  • ९. यता प्राधिकरणको खातामा तीन अर्ब छ, उता भूकम्पपीडितले घर बनाउन पैसा पाएका छैनन्: गोपाल शर्मा

  • १०. रुकुम पश्चिमका अलपत्र पक्की पुल कहिले बन्छन सरकार ? सांसद शर्मा

सन्जुको अभिनयमा “मखमली म्हेन्दो गम्सारी ” सार्वजनिक


  •   बुधबार, माघ ०९, २०८१ मा प्रकाशित
  • काठमाडौं । डिजिटल प्रविधिको विकास सँगै फराकिलो बन्दै गएको नेपाली सांगीतिक क्षेत्रमा हरेक दिन विभिन्न विधाका गीत संगीतहरु धमाधम सार्वजनिक हुने गति दिनप्रतिदिन बढिरहेको छ ।

    Advertisement

    केहि समय अघिसम्म निकै साँगुरो स्थानमा रहन बाध्य नेपाली सांगीतिक बजारले अहिले विश्वव्यापी रुपमा आफ्नो सतह बढाउदै गइरहेको छ । विभिन्न विधाका अत्याधिक गीतहरु निरन्तर सार्वजनिक हुँदै गर्दा । सांगीतिक बजारको एउटा बलियो पाटो बनेको प्लेटफर्म युट्यूबमा “मखमली म्हेन्दो गम्सारी ” गीत सार्वजनिक भएको छ । दर्जनौ गीतमा आफ्नो उत्कृष्ट अभिनय प्रस्तुत गर्दै पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रमा निकै चर्चित बनेकी मोडल सन्जु मोक्तान र भुवन तामाङ,अन्जना थिङ,सुनबिर तामाङ र दिपेश तामाङ को अभिनय रहेको उक्त गीतको भिडियोलाई वाङछु राज वाइवाले निर्देशन गरेका छन भने कविन योन्जनको छायांकन तथा सम्पादन रहेको छ ।

    त्यस्तै भिडियोमा जित बहादुर र वाङछु राज वाइवाको शब्द रहेको छ भने कबिन योन्जनले संगीत भरेका छन् । तामाङ सेलो गीतमा वाङछु राज वाइवा र जितु लोप्चनको स्वर रहेको छ । उक्त गीतको म्युजिक भिडियो सङ्स मिडिया नेपाल नामक युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो ।
    पुरा भिडियो हेर्नुहोस:

    बुधबार, माघ ०९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रास्वपा रुकुम पश्चिमले जेठ महिना भित्रै पालिका र जिल्ला अधिवेशन गर्ने
    आज एकैदिन २ हजार ८ सय घट्यो सुनको मूल्य
    चाँगुनारायणलाई योग नगर घोषणा, मुख्यमन्त्री बानियाँद्वारा शुभकामना व्यक्त
    आमाको जन्म दिनमा सुमनको अनुपन उपहार
    मुख्यमन्त्री बानियाँ द्वारा एसईईमा उत्कृष्ट विधार्थी लाई सम्मान
    डोल्पाको छार्का ताङसोङ गाउँपालिकामा फोरजी सेवा सुरु

    लोकप्रिय

    • १.
      जेनजी मुभमेन्ट नेपालद्वारा रास्वपा सांसद कृष्णकुमार कार्की लाई तत्काल पक्राउ गर्न माग

    • २.
      करेन्ट लागेर आठबिसकोटमा एक युवकको मृत्युु

    • ३.
      आठबिसकोटमा जीप चालक माथी कुटपिट गरेर मोबाईल र झोला लुटेरा समुह फरार

    • ४.
      गाडी चालकको पैसा लुट्ने डरलाग्दो योजना, आफू माथी कुटपिट गर्न लगाएर ११ लाख झ्वाम पार्न खोज्दा

    • ५.
      पुर्व मन्त्री साउदलाई जोडेर फैलाइएका भ्रमप्रति सचिवालयको ध्यानाकर्षण अनावश्यक आरोप बन्द गर्न आग्रह

    • ६.
      नतिजा बिहिन संघर्ष समितिको संघर्ष,आफ्नो ठाउँको विकास खोज्दा गुम्यो सय रोपनी भन्दा बढी जग्गा ।

    भर्खरै

    • १.
      रास्वपा रुकुम पश्चिमले जेठ महिना भित्रै पालिका र जिल्ला अधिवेशन गर्ने

    • २.
      आज एकैदिन २ हजार ८ सय घट्यो सुनको मूल्य

    • ३.
      चाँगुनारायणलाई योग नगर घोषणा, मुख्यमन्त्री बानियाँद्वारा शुभकामना व्यक्त

    • ४.
      आमाको जन्म दिनमा सुमनको अनुपन उपहार

    • ५.
      मुख्यमन्त्री बानियाँ द्वारा एसईईमा उत्कृष्ट विधार्थी लाई सम्मान

    • ६.
      डोल्पाको छार्का ताङसोङ गाउँपालिकामा फोरजी सेवा सुरु

    • ७.
      आगामी तीन दिन यी प्रदेश र स्थानमा हुनेछ ४० डिग्रीभन्दा माथि तापक्रम, सावधानी अपनाउन विभागको अनुरोध

    • ८.
      रुकुम पश्चिममा हुलाक मार्फत घरदैलोमै राहदानी सेवा सुरु

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.