• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

रास्वपा सांसद पौडेल माथि कालो मसी प्रहार , रास्वपा द्वारा भर्त्सना

सुतिरहेको बेला पहिरोले घर पुरिँदा ३ वर्षीय बालकको मृत्यु, आमाबुबा घाइते

बाढी पहिरो बाट यी मुख्य राजमार्ग अवरुद्ध

आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै

आज यी ठाउँमा भारी वर्षा हुने

प्राधिकरणको कार्यकारी प्रमुखमा उप्रेती ,जाजरकोट भूकम्पको पुननिर्माण गर्ने प्रतिवद्धता

आज फेरी ह्वातै घट्यो सुनको मूल्य

बाढी र वर्षाका कारण यी मुख्य राजमार्ग अवरुद्ध

आज यी स्थानमा हुने छ हल्का देखि भारी वर्षा

लोकप्रिय समाचार

  • १. प्रेमिकासँग विवाह गराइदेउ भन्दै २४ वर्षीय युवक ८० मिटर अग्लो टावरमा चढेपछि…

  • २. रुकुम पश्चिममा बस र स्कार्पियो ठोक्किएर दुर्घटना

  • ३. अर्थमन्त्रीको शिक्षा स्वास्थ्यमा कर नीतिमा प्रधानमन्त्री बालेनको कैँचि

  • ४. गोंगबुको एक होटलमा युवती मृत फेला: दुई जना पक्राउ

  • ५. राति सुतेका आमा-छोरा बिहान मृत भेटिए

  • ६. फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच: लागुऔषध सेवन गर्ने तीन डुंगा चालक नियन्त्रणमा

  • ७. सुतिरहेको बेला पहिरोले घर पुरिँदा ३ वर्षीय बालकको मृत्यु, आमाबुबा घाइते

  • ८. कपडा व्यवसायीले आफ्नै घरबाट हामफालेर गरे आत्महत्या

  • ९. लाहोर यात्रा : जहाँ इतिहासले मन जित्यो, आतिथ्यले हृदय छोयो

  • १०. कर्णालीमा एमाले लाई झड्का : नेकपाले सरकार विरुद्धको अविश्वासको पक्षमा मतदान गर्ने

३० औँ चौतारा मेला : भलिवलको उपाधी टिम आदित्यलाई, उपविजेता रुकुम पश्चिम


  •   बिहिबार, कार्तिक २९, २०८१ मा प्रकाशित
  • आठबिसकोट । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–९ राडी बजारमा सञ्चालित ३० औं चौतारा मेलामा आयोजित पुरुष तर्फको भलिवल को उपाधीटिम आदित्य बास्तला ( आर्मी) ले हात पारेको छ । गत २२ गतेदेखि सञ्चालितभलिवल आज सम्पन्न भएको हो ।

    Advertisement

    आज अन्तिम दिन टिम आदित्य र भलिवल प्रशिक्षण केन्द्र रुकुम पश्चिम विचको फाइनल खेलमा दुई दुई सेट हात पारेर पाँचौँ खेलमा ११ का बिरुद्ध १५ मा टिम आदित्य प्रथम बनेको हो। प्रतिस्पर्धा मा रहेको खेल अन्तिममा आएर रुकुम पश्चिमले गुमाउँदा चौतारा मेलाको उपाधी टिम आदित्यले आफ्नो पोल्टोमापारेको हो ।

    त्यस्तै महिला भलिवल तर्फ आयुस चुडामनी गिजाले जित हात पारेको छ । रुकुम पश्चिम संगको फाइनल खेलमा आयुस चुडामनी गिजाले उपाधी जितेको छ ।सात दिन सम्म लागेको चौतारा मेलामा आयोजित खेलको पुरुष तर्फ ३ लाख तीनहजार र महिला तर्फ १ लाख ५५ हजार रहेको छ ।

    • चौतारा मेला
    • रुकुम पश्चिम
    बिहिबार, कार्तिक २९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रास्वपा सांसद पौडेल माथि कालो मसी प्रहार , रास्वपा द्वारा भर्त्सना
    सुतिरहेको बेला पहिरोले घर पुरिँदा ३ वर्षीय बालकको मृत्यु, आमाबुबा घाइते
    बाढी पहिरो बाट यी मुख्य राजमार्ग अवरुद्ध
    आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै
    आज यी ठाउँमा भारी वर्षा हुने
    आज फेरी ह्वातै घट्यो सुनको मूल्य

    लोकप्रिय

    • १.
      प्रेमिकासँग विवाह गराइदेउ भन्दै २४ वर्षीय युवक ८० मिटर अग्लो टावरमा चढेपछि…

    • २.
      रुकुम पश्चिममा बस र स्कार्पियो ठोक्किएर दुर्घटना

    • ३.
      अर्थमन्त्रीको शिक्षा स्वास्थ्यमा कर नीतिमा प्रधानमन्त्री बालेनको कैँचि

    • ४.
      गोंगबुको एक होटलमा युवती मृत फेला: दुई जना पक्राउ

    • ५.
      राति सुतेका आमा-छोरा बिहान मृत भेटिए

    • ६.
      फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच: लागुऔषध सेवन गर्ने तीन डुंगा चालक नियन्त्रणमा

    भर्खरै

    • १.
      रास्वपा सांसद पौडेल माथि कालो मसी प्रहार , रास्वपा द्वारा भर्त्सना

    • २.
      सुतिरहेको बेला पहिरोले घर पुरिँदा ३ वर्षीय बालकको मृत्यु, आमाबुबा घाइते

    • ३.
      बाढी पहिरो बाट यी मुख्य राजमार्ग अवरुद्ध

    • ४.
      आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै

    • ५.
      आज यी ठाउँमा भारी वर्षा हुने

    • ६.
      प्राधिकरणको कार्यकारी प्रमुखमा उप्रेती ,जाजरकोट भूकम्पको पुननिर्माण गर्ने प्रतिवद्धता

    • ७.
      आज फेरी ह्वातै घट्यो सुनको मूल्य

    • ८.
      बाढी र वर्षाका कारण यी मुख्य राजमार्ग अवरुद्ध

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.