नेपाली बजारमा सुनको मूल्यले अहिलेसम्मकै सर्वाधिक महँगो रेकर्ड कायम गरेको छ। आज फेरि बढेर सुनको मूल्यले नयाँ रेकर्ड तोडेको होनेपाल सुनचाँदी व्यवसायी महासंका अनुसार आज सुनको मूल्य एक लाख ७० हजार सातसय रुपैयाँ कायम भएको छ।
Advertisement
हिजो सुनको मूल्य तोलाको एक लाख ६८ हजार पाँचसय रुपैयाँ थियो। आज एकैदिन २२ सय रुपैयाँ बढेर सुन अहिलेसम्मकै महँगो बनेको हो।