• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
बुधबार, असोज २१, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

न्यू सफल ग्लोबल कन्सल्टेन्सीका सञ्चालक पाण्डे पक्राउ

सम्पादकीय : उज्यालोपाटी तेस्रो वर्षमा प्रवेश

कांग्रेस १५औँ महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

एनपिएलको तयारी अन्तिम चरणमा

राष्ट्रसेवकलाई काम गर्न अवरोध गरेको आरोपमा आठबिसकोटका वडाध्यक्ष पक्राउ

प्रहरी हिरासतमै कुटिए वडा अध्यक्ष छानबिन र कारबाहीको माग

दशैंको टीकाको उत्तम साइत बिहान १० बजेर २६ मिनेटमा

बालेन, रवि र सुधनलाई जेलमा हाल, होइन भने जेनजी आन्दोलनकारीलाई रिहाइ गर – सरिस्मा थापा

सानीभेरीमा बाढीको बितण्डा : एक घर बगायो, दुई घर ढले, १६ पशुचौपाया मरे

लोकप्रिय समाचार

  • १. भू–राजनीतिमा नेपालको भूमिका

  • २. प्रहरी हिरासतमै कुटिए वडा अध्यक्ष छानबिन र कारबाहीको माग

  • ३. काँग्रेस केन्द्रिय सदस्यमा इन्जिनियर कंडेलको उम्मेदवारी

  • ४. बुद्धिचालमा नियोन पौडेलको चामत्कारिक छलाङ: १६९२ रेटिङसहित ऐतिहासिक फिडे आइडी कब्जा!

  • ५. बाढीपहिरो प्रभावित २० परिवारलाई विश्वकर्मा समाज नेपालद्वारा राहत वितरण ।

  • ६. काङ्ग्रेस महाधिवेशन :पदाधिकारी संख्या १४ बाट बढाएर २३ पुर्‍याउने निर्णय

  • ७. राष्ट्रसेवकलाई काम गर्न अवरोध गरेको आरोपमा आठबिसकोटका वडाध्यक्ष पक्राउ

  • ८. दशैंको टीकाको उत्तम साइत बिहान १० बजेर २६ मिनेटमा

  • ९. आठबिसकोटमा वास सुशासन तथा खानेपानी सुरक्षा योजना सम्बन्धी कार्यशाला सम्पन्न

  • १०. सानीभेरीमा बाढीको बितण्डा : एक घर बगायो, दुई घर ढले, १६ पशुचौपाया मरे

बाढीपहिरो प्रभावित २० परिवारलाई विश्वकर्मा समाज नेपालद्वारा राहत वितरण ।


  •   सोमबार, असोज १९, २०८३ मा प्रकाशित
  • पर्वत,१८ असोज:अविरल वर्षाका कारण आएको बाढीपहिरोबाट प्रभावित पर्वतको फलेवास नगरपालिका–८, ठाना मौला, सल्यानीधाराका २० घरपरिवारलाई विश्वकर्मा समाज नेपालले राहत सामग्री वितरण गरेको छ।

    Advertisement

    विश्वकर्मा समाज नेपाल, केन्द्रीय कार्यालय कास्कीको तर्फबाट आइतबार घटनास्थलमै पुगेर प्रभावित परिवारलाई प्रतिपरिवार एक बोरा चामल, नुन, तेल, सोयाबिन, दाल, चिनी, चियापत्ती र आलुलगायतका खाद्यान्न सामग्री वितरण गरिएको हो। साथै, प्रभावित परिवारलाई बसोबासमा सहयोग पुगोस् भन्ने उद्देश्यले ओछ्याउनका लागि म्याटसमेत वितरण गरिएको थियो।

    राहत वितरण कार्यक्रममा फलेवास नगरपालिकाकी उपप्रमुख शोभा क्षेत्री र सम्बन्धित वडाका वडाध्यक्ष मानबहादुर कुँवरको उपस्थिति रहेको थियो।

    कार्यक्रममा विश्वकर्मा समाज नेपालका अध्यक्ष बेलबहादुर विश्वकर्माले बाढीपहिरोबाट प्रभावित परिवारको अवस्था अत्यन्तै दर्दनाक रहेको बताउनुभयो। प्राकृतिक विपद्का कारण स्थानीयवासीले भोग्नुपरेको पीडा र क्षतिप्रति दुःख व्यक्त गर्दै उहाँले प्रभावित परिवारको वर्तमान अवस्था बुझेर राज्यले उनीहरूको उचित व्यवस्थापन र पुनःस्थापनाका लागि आवश्यक पहल गर्नुपर्नेमा जोड दिनुभयो।

    अध्यक्ष विश्वकर्माका अनुसार बाढीपहिरोका कारण गाउँका कतिपय परिवारका घर आंशिक रूपमा भत्किएका छन् भने कतिपयका घर पूर्ण रूपमा बगाएका छन्। अन्य घरहरूमा समेत क्षति पुगेको छ। यस्तो विषम परिस्थितिमा प्रभावित परिवारको सुरक्षित बसोबास सुनिश्चित गर्न तथा उनीहरूलाई सामान्य जीवनमा फर्काउन सम्बन्धित सरकारी निकायले गम्भीरतापूर्वक ध्यान दिनुपर्ने उहाँको भनाइ थियो।

    राहत प्राप्त गरेपछि प्रभावित परिवारका सदस्यहरूले विपद्को यस कठिन घडीमा विश्वकर्मा समाज नेपालले आफ्नो समुदायप्रति चासो देखाउँदै घटनास्थलमै उपस्थित भएर सहयोग र हौसला प्रदान गरेकोमा आभार व्यक्त गरे। दुःख र समस्यामा परेका बेला समाजले देखाएको साथ, सहानुभूति र सहयोगले आफूहरूलाई ठूलो आत्मबल मिलेको उनीहरूले बताए।

    विपद्का बेला प्रभावित समुदायलाई सहयोग गर्नु सामाजिक उत्तरदायित्व र मानवीय कर्तव्य भएको उल्लेख गर्दै विश्वकर्मा समाज नेपालले पीडित परिवारको दुःखमा साथ दिने प्रतिबद्धता व्यक्त गरेको छ। साथै, बाढीपहिरोबाट क्षति बेहोरेका परिवारको सुरक्षित बसोबास, उचित व्यवस्थापन तथा दीर्घकालीन पुनःस्थापनाका लागि स्थानीय, प्रदेश तथा संघीय सरकारका सम्बन्धित निकायले आवश्यक कदम चाल्नुपर्नेमा जोड दिइएको छ।

    विश्वकर्मा समाज नेपालको यस मानवीय पहलले विपद्बाट प्रभावित परिवारलाई तत्काल राहत प्रदान गर्नुका साथै समुदायबीच आपसी सहयोग, सद्भाव र एकताको सन्देशसमेत प्रवाह गरेको छ। विपद्को यस कठिन घडीमा प्रभावित परिवारलाई साथ र हौसला प्रदान गर्दै समाजले आफ्नो मानवीय तथा सामाजिक उत्तरदायित्व निर्वाह गरेको छ।

    सोमबार, असोज १९, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    न्यू सफल ग्लोबल कन्सल्टेन्सीका सञ्चालक पाण्डे पक्राउ
    सम्पादकीय : उज्यालोपाटी तेस्रो वर्षमा प्रवेश
    कांग्रेस १५औँ महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची
    एनपिएलको तयारी अन्तिम चरणमा
    राष्ट्रसेवकलाई काम गर्न अवरोध गरेको आरोपमा आठबिसकोटका वडाध्यक्ष पक्राउ
    प्रहरी हिरासतमै कुटिए वडा अध्यक्ष छानबिन र कारबाहीको माग

    लोकप्रिय

    • १.
      भू–राजनीतिमा नेपालको भूमिका

    • २.
      प्रहरी हिरासतमै कुटिए वडा अध्यक्ष छानबिन र कारबाहीको माग

    • ३.
      काँग्रेस केन्द्रिय सदस्यमा इन्जिनियर कंडेलको उम्मेदवारी

    • ४.
      बुद्धिचालमा नियोन पौडेलको चामत्कारिक छलाङ: १६९२ रेटिङसहित ऐतिहासिक फिडे आइडी कब्जा!

    • ५.
      बाढीपहिरो प्रभावित २० परिवारलाई विश्वकर्मा समाज नेपालद्वारा राहत वितरण ।

    • ६.
      काङ्ग्रेस महाधिवेशन :पदाधिकारी संख्या १४ बाट बढाएर २३ पुर्‍याउने निर्णय

    भर्खरै

    • १.
      न्यू सफल ग्लोबल कन्सल्टेन्सीका सञ्चालक पाण्डे पक्राउ

    • २.
      सम्पादकीय : उज्यालोपाटी तेस्रो वर्षमा प्रवेश

    • ३.
      कांग्रेस १५औँ महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

    • ४.
      एनपिएलको तयारी अन्तिम चरणमा

    • ५.
      राष्ट्रसेवकलाई काम गर्न अवरोध गरेको आरोपमा आठबिसकोटका वडाध्यक्ष पक्राउ

    • ६.
      प्रहरी हिरासतमै कुटिए वडा अध्यक्ष छानबिन र कारबाहीको माग

    • ७.
      दशैंको टीकाको उत्तम साइत बिहान १० बजेर २६ मिनेटमा

    • ८.
      बालेन, रवि र सुधनलाई जेलमा हाल, होइन भने जेनजी आन्दोलनकारीलाई रिहाइ गर – सरिस्मा थापा

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.