• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
आइतबार, भदौ ०७, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

इटहरीमा ‘सन नेपाल क्लब मोटिभेटिङ प्रोग्राम’ सम्पन्न

सुनको मूल्य ह्वात्तै बढ्यो

रुकुम पश्चिममा गाडीको ठक्कर बाट आमाछोरीको मृत्यु

९ दिन पछि खुल्यो जाजरकोटको चौखामा बाढीले बगाएको सडक, पुनः अवरुद्ध हुने जोखिम कायमै

छोराको हत्या पछि आमाले पनि त्यागिन प्राण ,श्रीमान् विदेश बाट फर्किदै

सल्यानको दार्मामा स्क्रबटाइफसको प्रकोप: एक जनाको मृत्यु,

गरिमा हत्या प्रकरण : सरकार र पीडित परिवारबीच यस्तो भयो तीनबुँदे सहमति

आज यी ठाउँमा हुने छ भारी वर्षा

भदौ २३ गते लाखौँ नागरिकलाई सडकमा उत्रिन रवि किरण हमालको अपिल

लोकप्रिय समाचार

  • १. रुकुम श्री बस चढ्दा फ्री टिकट देखि स्कुटर जित्ने मौका

  • २. नेकपा – एमाले बीच कर्णालीमा मिल्यो भागबन्डा कसले कुन मन्त्रालय पाए ?

  • ३. जाजरकोटको नलगाडमा जीप दुर्घटना : १ जनाको मृत्यु ६ घाइते

  • ४. छोराको हत्या पछि आमाले पनि त्यागिन प्राण ,श्रीमान् विदेश बाट फर्किदै

  • ५. रुकुम पश्चिममा गाडीको ठक्कर बाट आमाछोरीको मृत्यु

  • ६. मलेसिया उड्न लागेका नेपाल वायुसेवा निगमका २ कर्मचारी विदेशी मुद्रा सहित पक्राउ

  • ७. गजुरीको चालिसेमा पहिरो : यातायात दुईतर्फी अवरुद्ध

  • ८. विपद् प्रभावितको उद्धार र पुनःस्थापनामा प्रदेशसभाको जोड

  • ९. आज बढ्यो सुनचाँदीको मूल्य

  • १०. कर्णालीका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले आज विश्वासको मत लिँदै

ओली-प्रचण्डको ५ बुँदे निर्देशन : मुख्यमन्त्री नपाउने दलले पहिले मन्त्रालय रोज्ने

"प्रदेशमा मन्त्रालय बाँड्दा सांसद संख्या मुख्य आधार बनाउने एमाले-नेकपा सहमति "

  •   मङ्गलबार, साउन २६, २०८३ मा प्रकाशित
  • काठमाडौँ । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले प्रदेश सरकार गठनमा दलहरूको संसदीय हैसियतलाई आधार बनाएर मन्त्रालय बाँडफाँट गर्ने सहमति गरेका छन्।

    Advertisement

    एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश सरकार गठनसम्बन्धी तीनबुँदे सहमति कार्यान्वयनका लागि संयुक्त रूपमा पाँचबुँदे निर्देशन जारी गरेका हुन्। निर्देशनमा सरकार गठनदेखि मन्त्रालयको जिम्मेवारी वितरणसम्मको आधार र प्रक्रिया उल्लेख गरिएको छ।

    दुई दलबीच भएको सहमतिअनुसार प्रदेशसभामा प्रत्येक दलले प्राप्त गरेको सिट संख्या मन्त्रालय बाँडफाँटको प्रमुख आधार हुनेछ। मुख्यमन्त्री र सभामुखको पदलाई समेत राजनीतिक शक्ति सन्तुलनको गणनामा समेटिने व्यवस्था गरिएको छ।

    मन्त्रालय छनोटमा भने दुवै दलले पालैपालो अवसर पाउनेछन्। मुख्यमन्त्रीको जिम्मेवारी नलिएको दलले पहिलो मन्त्रालय रोज्ने र मुख्यमन्त्री पाएको दलले त्यसपछि दोस्रो मन्त्रालय छनोट गर्ने सहमति भएको छ। त्यसपछि यही क्रमअनुसार बाँकी मन्त्रालयको जिम्मेवारी निर्धारण गरिनेछ।

    एमाले र नेकपाको सहकार्यबाट मात्र सरकार गठनका लागि आवश्यक बहुमत नपुग्ने प्रदेशमा अर्को दललाई सरकारमा सहभागी गराइने भएको छ। त्यस्तो अवस्थामा थप दलसँगको समझदारीअनुसार मन्त्रालयको जिम्मेवारी निर्धारण गरिने र त्यसपछि बाँकी मन्त्रालयका लागि दुई दलबीच पालैपालो छनोटको व्यवस्था लागू हुने जनाइएको छ।

    प्रदेश सरकारका लागि साझा प्रतिबद्धता
    दुई दलले प्रदेश सरकारको कार्यदिशा स्पष्ट गर्न न्यूनतम साझा प्रतिबद्धता तयार पारेर सार्वजनिक गर्ने भएका छन्। प्रदेशमा राजनीतिक स्थायित्व कायम गर्ने, सुशासन प्रवर्द्धन गर्ने, आर्थिक तथा सामाजिक समृद्धिमा गति दिने र प्रादेशिक विकासलाई प्रभावकारी बनाउने विषयलाई साझा प्रतिबद्धताको आधार बनाइनेछ।

    सहमति कार्यान्वयनका लागि जारी निर्देशनमा संघीयताको संस्थागत विकासलाई समेत प्राथमिकतामा राखिएको छ। प्रदेश सरकारले तय हुने न्यूनतम साझा प्रतिबद्धताका आधारमा आफ्ना कामकारबाही अघि बढाउने व्यवस्था गरिएको छ।

    एमाले र नेकपाले आपसी राजनीतिक समझदारीलाई संस्थागत गर्दै सहकार्यलाई दीर्घकालीन बनाउने उद्देश्यले प्रदेश सरकार गठन, मन्त्रालय वितरण तथा अन्य आवश्यक प्रक्रियालाई सहमतिअनुसार अघि बढाउने जनाएका छन्।

    मङ्गलबार, साउन २६, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    इटहरीमा ‘सन नेपाल क्लब मोटिभेटिङ प्रोग्राम’ सम्पन्न
    सुनको मूल्य ह्वात्तै बढ्यो
    रुकुम पश्चिममा गाडीको ठक्कर बाट आमाछोरीको मृत्यु
    ९ दिन पछि खुल्यो जाजरकोटको चौखामा बाढीले बगाएको सडक, पुनः अवरुद्ध हुने जोखिम कायमै
    छोराको हत्या पछि आमाले पनि त्यागिन प्राण ,श्रीमान् विदेश बाट फर्किदै
    सल्यानको दार्मामा स्क्रबटाइफसको प्रकोप: एक जनाको मृत्यु,

    लोकप्रिय

    • १.
      रुकुम श्री बस चढ्दा फ्री टिकट देखि स्कुटर जित्ने मौका

    • २.
      नेकपा – एमाले बीच कर्णालीमा मिल्यो भागबन्डा कसले कुन मन्त्रालय पाए ?

    • ३.
      जाजरकोटको नलगाडमा जीप दुर्घटना : १ जनाको मृत्यु ६ घाइते

    • ४.
      छोराको हत्या पछि आमाले पनि त्यागिन प्राण ,श्रीमान् विदेश बाट फर्किदै

    • ५.
      रुकुम पश्चिममा गाडीको ठक्कर बाट आमाछोरीको मृत्यु

    • ६.
      मलेसिया उड्न लागेका नेपाल वायुसेवा निगमका २ कर्मचारी विदेशी मुद्रा सहित पक्राउ

    भर्खरै

    • १.
      इटहरीमा ‘सन नेपाल क्लब मोटिभेटिङ प्रोग्राम’ सम्पन्न

    • २.
      सुनको मूल्य ह्वात्तै बढ्यो

    • ३.
      रुकुम पश्चिममा गाडीको ठक्कर बाट आमाछोरीको मृत्यु

    • ४.
      ९ दिन पछि खुल्यो जाजरकोटको चौखामा बाढीले बगाएको सडक, पुनः अवरुद्ध हुने जोखिम कायमै

    • ५.
      छोराको हत्या पछि आमाले पनि त्यागिन प्राण ,श्रीमान् विदेश बाट फर्किदै

    • ६.
      सल्यानको दार्मामा स्क्रबटाइफसको प्रकोप: एक जनाको मृत्यु,

    • ७.
      गरिमा हत्या प्रकरण : सरकार र पीडित परिवारबीच यस्तो भयो तीनबुँदे सहमति

    • ८.
      आज यी ठाउँमा हुने छ भारी वर्षा

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.