• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
मङ्गलबार, जेठ १२, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

वार्ता भैरहेको बेला इरानमाथि अमेरिकाको हवाई आक्रमण

हावाहुरीले घर भत्किदा महिलाको मृत्यु

आजको मौसम : पहाडमा वर्षा, तराईमा तातो हावा

आज फेरी बढ्यो सुनको मूल्य

गण्डकी प्रदेश सभाको बजेट अधिवेशन आजदेखि

रास्वपा रुकुम पश्चिमले जेठ महिना भित्रै पालिका र जिल्ला अधिवेशन गर्ने

आज एकैदिन २ हजार ८ सय घट्यो सुनको मूल्य

चाँगुनारायणलाई योग नगर घोषणा, मुख्यमन्त्री बानियाँद्वारा शुभकामना व्यक्त

आमाको जन्म दिनमा सुमनको अनुपन उपहार

लोकप्रिय समाचार

  • १. करेन्ट लागेर आठबिसकोटमा एक युवकको मृत्युु

  • २. आठबिसकोटमा जीप चालक माथी कुटपिट गरेर मोबाईल र झोला लुटेरा समुह फरार

  • ३. गाडी चालकको पैसा लुट्ने डरलाग्दो योजना, आफू माथी कुटपिट गर्न लगाएर ११ लाख झ्वाम पार्न खोज्दा

  • ४. नतिजा बिहिन संघर्ष समितिको संघर्ष,आफ्नो ठाउँको विकास खोज्दा गुम्यो सय रोपनी भन्दा बढी जग्गा ।

  • ५. सभामुख लाई नै टेरेनन् बालेनले, बैठक रोकेर बोलाउन गए तर बालेन आएनन्

  • ६. आठबिसकोट महोत्सव सुरु,नगर प्रमुख केसीले गरे उद्घाटन

  • ७. यता प्राधिकरणको खातामा तीन अर्ब छ, उता भूकम्पपीडितले घर बनाउन पैसा पाएका छैनन्: गोपाल शर्मा

  • ८. नदी किनारबाट हटाइएका सुकुम्वासीलाई सरकारले २५ हजार दिने

  • ९. प्रतिनिधि सभाको बैठक बस्दै

  • १०. रास्वपा रुकुम पश्चिमले जेठ महिना भित्रै पालिका र जिल्ला अधिवेशन गर्ने

नेपाली कांग्रेसले हार,जित दुवै स्वीकार्दै आत्मसमिक्षा गर्नुपर्छ : नानु बास्तोला


  •   आइतबार, चैत ०८, २०८२ मा प्रकाशित
  • काठमाडौं । नानु बास्तोला ले नेपाली कांग्रेस को केन्द्रीय समिति बैठकमा पार्टीले लोकतान्त्रिक मूल्यअनुसार हार र जित दुवैलाई स्वीकार्दै गम्भीर आत्मसमिक्षा गर्नुपर्ने धारणा व्यक्त गरेकी छन् ।

    Advertisement

    बैठकमा बोल्दै बास्तोलाले लोकतन्त्रमा निर्वाचन परिणामलाई केवल जितका रूपमा मात्र नहेरी हारलाई पनि समान रूपमा स्वीकार्नुपर्ने बताइन् । “लोकतन्त्रमा कहिलेकाहीँ हारिन्छ, कहिलेकाहीँ शून्यमा पनि पुग्न सकिन्छ भन्ने यथार्थलाई आत्मसात गर्दै अघि बढ्नुपर्छ,” उनले भनिन् ।

    उनले चुनावी हारको सम्पूर्ण दोष पार्टी सभापतिमाथि थोपर्नु उचित नहुने उल्लेख गर्दै विगतका कमजोरीहरूको समिक्षा अपरिहार्य रहेको बताइन् । “हामी सत्तामा हुँदा के गर्‍यौं, कस्ता व्यक्तिहरूलाई जिम्मेवारी दियौं, गठबन्धन सरकारमा भएका सहमतिहरू कार्यान्वयन भए कि भएनन्—यी सबै विषयमा गम्भीर समीक्षा हुनुपर्छ,” उनले जोड दिइन् ।

    बास्तोलाले जनअपेक्षा, युवापुस्ताको समर्थन, पछिल्लो पुस्ताका आन्दोलन, बुद्धिजीवी तथा नागरिक समाजको धारणा जस्ता पक्षहरूलाई पनि समिक्षाको दायरामा ल्याउनुपर्ने बताइन् ।

    संसदमा सिट संख्या घटे पनि देशको नेतृत्व गर्ने क्षमता अझै नेपाली कांग्रेस मै रहेको दाबी गर्दै उनले पार्टीलाई थप सशक्त बनाएर अघि बढ्नुपर्नेमा जोड दिइन् । साथै, विशेष महाधिवेशनपछि सम्पन्न निर्वाचनपश्चात अब समयमै १५औँ महाधिवेशन सम्पन्न गर्नु पार्टीको जिम्मेवारी रहेको उनले स्मरण गराइन् ।

    यसै क्रममा उनले गगन कुमार थापा को राजीनामा माग्नु उचित नभएको धारणा राख्दै पार्टी नेतृत्वलाई थप आत्मबल र सहयोग आवश्यक रहेको बताइन् ।

    काठमाडौं क्षेत्र नम्बर ९ की उपविजेता समेत रहेकी बास्तोलाले चुनावी परिणामलाई सहज रूपमा स्वीकार्दै आफू अझ मजबुत बनेको प्रतिक्रिया दिइन् । उनले सबै मतदाताप्रति आभार व्यक्त गर्दै प्रत्येक मतको सम्मान गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

    आइतबार, चैत ०८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    वार्ता भैरहेको बेला इरानमाथि अमेरिकाको हवाई आक्रमण
    हावाहुरीले घर भत्किदा महिलाको मृत्यु
    आजको मौसम : पहाडमा वर्षा, तराईमा तातो हावा
    आज फेरी बढ्यो सुनको मूल्य
    गण्डकी प्रदेश सभाको बजेट अधिवेशन आजदेखि
    रास्वपा रुकुम पश्चिमले जेठ महिना भित्रै पालिका र जिल्ला अधिवेशन गर्ने

    लोकप्रिय

    • १.
      करेन्ट लागेर आठबिसकोटमा एक युवकको मृत्युु

    • २.
      आठबिसकोटमा जीप चालक माथी कुटपिट गरेर मोबाईल र झोला लुटेरा समुह फरार

    • ३.
      गाडी चालकको पैसा लुट्ने डरलाग्दो योजना, आफू माथी कुटपिट गर्न लगाएर ११ लाख झ्वाम पार्न खोज्दा

    • ४.
      नतिजा बिहिन संघर्ष समितिको संघर्ष,आफ्नो ठाउँको विकास खोज्दा गुम्यो सय रोपनी भन्दा बढी जग्गा ।

    • ५.
      सभामुख लाई नै टेरेनन् बालेनले, बैठक रोकेर बोलाउन गए तर बालेन आएनन्

    • ६.
      आठबिसकोट महोत्सव सुरु,नगर प्रमुख केसीले गरे उद्घाटन

    भर्खरै

    • १.
      वार्ता भैरहेको बेला इरानमाथि अमेरिकाको हवाई आक्रमण

    • २.
      हावाहुरीले घर भत्किदा महिलाको मृत्यु

    • ३.
      आजको मौसम : पहाडमा वर्षा, तराईमा तातो हावा

    • ४.
      आज फेरी बढ्यो सुनको मूल्य

    • ५.
      गण्डकी प्रदेश सभाको बजेट अधिवेशन आजदेखि

    • ६.
      रास्वपा रुकुम पश्चिमले जेठ महिना भित्रै पालिका र जिल्ला अधिवेशन गर्ने

    • ७.
      आज एकैदिन २ हजार ८ सय घट्यो सुनको मूल्य

    • ८.
      चाँगुनारायणलाई योग नगर घोषणा, मुख्यमन्त्री बानियाँद्वारा शुभकामना व्यक्त

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.