नेकपा (एमाले)ले जनपरिचालन कार्यक्रम अन्तरगत आज राजधानीमा शक्ति प्रदर्शन गर्दै छ। संसद् विघटन विरुद्ध देशका सबै (७५३ वटै) पालिकामा जनप्रदर्शन गरेको एमालेले शनिबार काठमाडौंमा शक्ति प्रदर्शन गर्न लागेको हो ।
Advertisement
हिजो शुक्रबार नेसनल भोलेन्टियर फोर्स घोषणा भएको एमालले सुशीला कार्की नेतृत्वको सरकार असंवैधानिक ढंगले बनेको भन्दै विरोधस्वरूप आज राजधानीमा शक्ती प्रर्दशनसहित भृकुटीमण्डपमा जनसभा गर्न लागेको हो । आजको जनसभामा ६० हजार मान्छे उतार्ने एमालेले दाबी गरेको छ ।