• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
बिहिबार, जेठ २८, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

आज पनि ह्वात्तै घट्यो सुनको मुल्य

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

पहिरोले अवरुद्ध कर्णाली करिडोर एकतर्फी खुल्यो

फुटबलको महाकुम्भ : ४८ राष्ट्रको महासंग्रामबीच आजदेखि सुरु हुँदै

आज यी ठाउँमा हुने छ वर्षा

झुट्टा विवरण पेश गरी नागरिकता बनाएको आरोपमा वडा अध्यक्षसहित चार जना पक्राउ

जिल्ला अस्पताल सल्ले बाट औषधि सहित नगद रकम चोरी

रुकुम पश्चिममा आत्महत्या न्यूनीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

आज एकै दिन १० हजार घट्यो सुनको मूल्य

लोकप्रिय समाचार

  • १. आठबिसकोटमा सडक मापदण्ड कार्यान्वयनका क्रममा घरटहरा भत्काइयो

  • २. रुकुम पश्चिममा जूवातास खेलिरहेका वडा अध्यक्ष सहित ६ जना पक्राउ

  • ३. रुकुम पश्चिमका ६ वटा स्थानीय तहलाई २ अर्व ३५ करोड संघीय अनुदान(हेर्नुस् कुन पालिकालाई कति ?)

  • ४. डिल्ली हरिजन को संयोजकमा करिब ४५ दिनको संघर्षपछि ऐतिहासिक उपलब्धि : MBBS तथा BDS इन्टर्न चिकित्सकहरूको निर्वाह भत्ता एकरूपताको दिशामा महत्वपूर्ण कदम

  • ५. रास्वपा रुकुम पश्चिमको नयाँ कार्य समितिको समावेशितामाथि प्रश्न, दलित प्रतिनिधित्व शून्य

  • ६. दुई दिन सार्वजनिक विदा दिने निर्णय हटाउने सरकारको तयारी

  • ७. आज सुनको मूल्य घट्यो

  • ८. मुख्यमन्त्री बानियाँको प्रमुख आतिथ्यमा साना किसान कृषि सहकारीको २८औं वार्षिकोत्सव सम्पन्न

  • ९. जिल्ला अस्पताल सल्ले बाट औषधि सहित नगद रकम चोरी

  • १०. रुकुम पश्चिममा बम फेला

आठबिसकोटमा ग्रामीण मर्मत सम्भार तालिम सम्पन्न

"७ आयोजनाका १४ जनाले लिए प्रयोगात्मक तालिम  "

  •   बुधबार, चैत २७, २०८१ मा प्रकाशित
  • रुकुम पश्चिमको आठबिसकोट नगरपालिका र सबैको लागि दिगो खानेपानी सरसफाई तथा स्वच्छता आयोजाको सयुक्त साझेदारीमा संचालित नगरपालिका भित्र निर्माण भैरहेका नयाँ खानेपानी आयोजानाहरुबाट १२ दिने ग्रामिण मर्मत सम्भार कार्यकर्ता (VMW) तालिम सम्पन्न भएको छ ।

    Advertisement

    नगरपालिकाको सभाहलमा औपचारिक रुपमा संचालन भएको उक्त तालिममा लाता गोगनपानी जेबिचवर, सिमबजार , माजगाउ, ड़ाड़ागाउ फारुला , गुडगुडे र रिठा बहुउपयोगी खानेपानी आयोजना बाट १४ सहित ७ जना महिलाको सहभागिता मा तालिम सम्पन्न भएको हो ।

    तालिमको प्रशिक्षक बुद्धि पल्लब जोसीले गर्नु भएको थियो ।भने तालिमको समापन आठबिसकोट नगरपालिकाका उप-प्रमुख धन कुमारी शाहीले गर्नुभएको थियो । समापन कार्यक्रममा बोल्दै शाहीले भन्नुभयो, ग्रामीण मर्मत सम्भार तालिमले नगरपालिका भित्रका निर्माण हुदै गरेका खानेपानी आयोजना र पुराना आयोजानाहरुको दिगो रुपमा संचालन गर्नको लागि यो तालिमले एकदमै महत्वपूर्ण भूमिका रहन्छ । तालिममा सहभागिता भएर तालिम सकेर दक्ष भै गाउँमा खानेपानी आयोजानालाई दिगो बनाउन लाग्न तालिमकर्तालाई आग्रह गर्नुभयो।

    उक्त तालिमको सहजिकरण आठबिसकोट नगरपालिका वास एकाईले गरेको थियो । ग्रामिण मर्मत सम्भार कार्यकर्ता तालिमबाट नगरपालिबाट निर्माण हुदै गरेका खानेपानी आयोजानाहरु दिगो बनाउनु को साथै तलिमममा सहभागीहरुले खानेपानी आयोजानाहरुमा चाहिने पाइप फिटिङ् , धारा मर्मत , RVT,DC,पाइपलाईनमा आउने भाबि समस्याहरुलाई सजिलै मर्मत् गरेर पानीलाई सधै दिगो र सुचारु गर्न सक्ने छन्।

    खानेपानी नयाँ बनाएर मात्र गाउँमा खानेपानी समस्या हल नहुने र खानेपानी मा आउने समस्या लाई समाधान गरेर दिगो बनाउने भन्ने कुरा महत्वपूर्ण हुने हुँदा त्यसमा सबैले हातेमालो गर्नुपर्ने प्राबिधिक सहजकर्ता बिरेन्द्र बटालाले बताउनु भयो । १२ दिन सम्म चलेको सो तालिममा ९ दिन प्रयोगत्मक भएको थियो । तालिममा आठबिसकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेश गौतम, सुचना अधिकारी इन्द्र बहादुर बिष्ट, वास संयोजक नरेन्द्र केसीको बिशेष उपस्थिति रहेको थियो ।

    बुधबार, चैत २७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
    रुकुम पश्चिममा आत्महत्या न्यूनीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
    आठबिसकोटमा सडक मापदण्ड कार्यान्वयनका क्रममा घरटहरा भत्काइयो
    पुन: सुधन गुरुङलाई गृहमन्त्री बनाउने प्रधानमन्त्रीको तयारी,आजै शपथ हुने
    करका दर सूचना चुहाएको आरोपमा अर्थमन्त्रीमाथि संसदीय छानबिनको माग
    प्रतिनिधिसभामा आजदेखि बजेटमाथि छलफल हुँदै, यस्तो छ सम्भावित कार्यसूची

    लोकप्रिय

    • १.
      आठबिसकोटमा सडक मापदण्ड कार्यान्वयनका क्रममा घरटहरा भत्काइयो

    • २.
      रुकुम पश्चिममा जूवातास खेलिरहेका वडा अध्यक्ष सहित ६ जना पक्राउ

    • ३.
      रुकुम पश्चिमका ६ वटा स्थानीय तहलाई २ अर्व ३५ करोड संघीय अनुदान(हेर्नुस् कुन पालिकालाई कति ?)

    • ४.
      डिल्ली हरिजन को संयोजकमा करिब ४५ दिनको संघर्षपछि ऐतिहासिक उपलब्धि : MBBS तथा BDS इन्टर्न चिकित्सकहरूको निर्वाह भत्ता एकरूपताको दिशामा महत्वपूर्ण कदम

    • ५.
      रास्वपा रुकुम पश्चिमको नयाँ कार्य समितिको समावेशितामाथि प्रश्न, दलित प्रतिनिधित्व शून्य

    • ६.
      दुई दिन सार्वजनिक विदा दिने निर्णय हटाउने सरकारको तयारी

    भर्खरै

    • १.
      आज पनि ह्वात्तै घट्यो सुनको मुल्य

    • २.
      प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

    • ३.
      पहिरोले अवरुद्ध कर्णाली करिडोर एकतर्फी खुल्यो

    • ४.
      फुटबलको महाकुम्भ : ४८ राष्ट्रको महासंग्रामबीच आजदेखि सुरु हुँदै

    • ५.
      आज यी ठाउँमा हुने छ वर्षा

    • ६.
      झुट्टा विवरण पेश गरी नागरिकता बनाएको आरोपमा वडा अध्यक्षसहित चार जना पक्राउ

    • ७.
      जिल्ला अस्पताल सल्ले बाट औषधि सहित नगद रकम चोरी

    • ८.
      रुकुम पश्चिममा आत्महत्या न्यूनीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.