• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
मङ्गलबार, भदौ १६, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

निरन्तर घट्यो सुनको मूल्य आज कतिमा हुँदै छ कारोबार ?

नुवाकोटको बेत्रावतीमा बाढीको बितण्डा : : एउटै घरबाट २४ जनाको शव फेला

कृष्णभिरमा सडक अवरुद्ध : राजधानी बाहिरै ग्यास भरिँदै

रसुवागढी जलविद्युत् केन्द्रका प्रमुखसहित ९३ जना बेपत्ता

सुनको मुल्यमा लगातार गिरावट, आज कतिमा हुँदै छ कारोबार ?

रसुवा बाढी :एउटै शवमा तीन परिवारको दाबी

पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ वटाको सनाखत

आज यी ठाउँमा हुँदै छ भारी वर्षा

बाढीपीडितका लागि कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने

लोकप्रिय समाचार

  • १. चौरजहारीमा १२ भदौ मेलाबाट बचेको रकम बिरामीलाई आर्थिक सहयोग

  • २. रसुवा बाढी प्रभावितको उद्धार तथा राहतका लागि संयुक्त रुकुम यातायातद्वारा ५० हजार सहयोग

  • ३. रसुवामा भिषण बाढी : ड्युटीमा खटिएका इन्स्पेक्टरसहित ९ सशस्त्र प्रहरी सम्पर्कविहीन

  • ४. पोखरामा भारी वर्षा , बच्चा सहित एक महिलालाई बगायो ।

  • ५. यो भोटेकोसीको बाढी मात्र होईन : पहिलो विश्वले नेपालमाथि गरेको जलवायु प्रहार हो

  • ६. चितवनबाट शव ल्याउन सक्नु भएको छैन : यो नम्वरमा फोन गर्नुहोस

  • ७. शवको तस्बिर हेरेर पहिचान गर्न ‘डिस्प्ले बोर्ड’, दुई जनाको पहिचान

  • ८. रसुवा बाढी :एउटै शवमा तीन परिवारको दाबी

  • ९. नेपाललाई चीनको सहायता : राजदूत झाङ माओमिङ आफैले गरे आपतकालीन राहत सामग्री हस्तान्तरण

  • १०. रसुवा बाढी : आठबिसकोट–५ द्वारा ५० हजार रुपैयाँ सहयोग

चाडपर्वका नाममा हुने महंगी नियन्त्रण गरियोस : नेकपा (बहुमत) गुल्मी


  •   शुक्रबार, असोज १८, २०८१ मा प्रकाशित
  • चाडवाडको समयमा हुने महंगी र कालोवजारी र बित्तीय आतंक नियन्त्रणको माग गर्दै नेकपा (बहुमत) गुल्मीले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ । शुक्रवार पार्टी जिल्ला इन्चार्ज रेखा खनालको नेतृत्वमा गएको टोलिले प्रमुख जिल्लालाई ज्ञापनपत्र बुझाएको हो ।

    Advertisement

    प्रमुख जिल्ला अधिकारीलाई बुझाएको ज्ञापनपत्रमा जिल्लामा वित्तीय आतंक रोक्न र मिटर ब्याजिलाई कारवाहीको गर्न समेत माग गरिएको छ ।

    चाडबाडमा पिल्सिएका जनताहरु राज्य खोजिरहेका र राज्य नभेटिएको कुरा ज्ञापनपत्रमा उल्लेख छ।जनताको दु:खमा राज्य रमिते बनेको साथै केही मुठ्ठीभर मान्छेको कब्जामा राज्य र राज्य संयन्त्रहरु रहेको कुरा समेत पत्रमा उल्लेख गरेको छ। राज्य जनताको नभएको हुदा जनताले पटकपटक दुख पाएको कुरा बिज्ञप्तिमा उल्लेख गरिएको छ । साथै राज्य दोहन गरिरहेका धमिराहरु , दलाल तस्कर, भष्टाचार , कालोबजारी सुदखोर र आर्थिक आतंकका बिरुद्ध नेकपा बहुमतले `भष्टाचार बिरूद्व जनएकता अभिया´ तीब्ररूपमा संचालन गरिरहेको कुरा प्रमुख जिल्ला अधिकारीलाई बुझाएको ज्ञापनपत्रमा भनिएको छ ।

    यस्ता छन् नेकपा बहुमत गुल्मी जिल्लाले प्रमुख जिल्ला अधिकारीलाई राखेका मागहरु :

    १) सिमा सवारी साधन, होटल रेस्टुरेन्ट लगाएत अन्य उपभोग्य सरसामान किनमेल गरिने ठिगी,पाकेटमार ,ज्यादती , लुटपाट नियन्त्रण गरियोस ।
    २) गुणस्तरहीन तथा अखाद्य बस्तुको बिक्रि बितरण तथा उपभोगमा रोक लगाईयोस ।
    ३) कालोबजारी नियन्त्रणका लागि ब्यापक बजार अनुगमन गरी कारवाहीको दायरामा ल्याईयोस ।
    ४) चाडवाडका नाममा हुने जुवातास, जाँडरक्सी लगाएतका सामाजिक हिंसालाई कडाई गरियोस ।
    ५) विभिन्न प्रकृतिका चोरी तस्करी , नदिनाला दोहोन लगाएतको कडा नियमन तथा नियन्त्रण गरियोस । अबैध क्रसर बन्द गरियोस ।
    ६) बित्तिय आकंक रोक्न ठोस कदम चाल्नु पर्ने र मिटरब्याजिलाई कारवाही गरियोस ।
    ७)दुषित मनसायका चेक तथा तमसुक खारेज गरियोस।
    ८) सरकारी कार्यालय तथा कर्मचारीलाई अनिबार्य स्वदेशी उत्पादन प्रयोग गर्न नीति बनाईयोस ।
    ९) बैंक तथा बित्तीय संस्थालाई एक अंक र स्थिर व्याजदरमा कायम गर्नुका साथै जनताको जग्गा जमिन घरबास लिलाम नगर्न कडा प्राबधान राखियोस ।
    १०) लागुअौषधको किन बेच र प्रयोग कडाई गरि कारवाही गरियोस ।
    ११) चाडवाड लक्षित गरि सडक ,सवारी साधन र सवारी चालकलाई ब्यबस्थीत गरियोस।
    १२) क्षमता भन्दा बढी यात्रु राख्ने , मापसे गर्ने , नियम भन्दा बढी भाडा लिने , तिब्र गतिमा चलाउने लगाएतका क्रियाकलाप रोकियोस ।
    १३) करछली , भन्सार चुहावट , न्युनबिजिकरण , गलत जाँचपास गर्नेलाई कारवाही गरियोस।

    शुक्रबार, असोज १८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    निरन्तर घट्यो सुनको मूल्य आज कतिमा हुँदै छ कारोबार ?
    नुवाकोटको बेत्रावतीमा बाढीको बितण्डा : : एउटै घरबाट २४ जनाको शव फेला
    कृष्णभिरमा सडक अवरुद्ध : राजधानी बाहिरै ग्यास भरिँदै
    रसुवागढी जलविद्युत् केन्द्रका प्रमुखसहित ९३ जना बेपत्ता
    सुनको मुल्यमा लगातार गिरावट, आज कतिमा हुँदै छ कारोबार ?
    रसुवा बाढी :एउटै शवमा तीन परिवारको दाबी

    लोकप्रिय

    • १.
      चौरजहारीमा १२ भदौ मेलाबाट बचेको रकम बिरामीलाई आर्थिक सहयोग

    • २.
      रसुवा बाढी प्रभावितको उद्धार तथा राहतका लागि संयुक्त रुकुम यातायातद्वारा ५० हजार सहयोग

    • ३.
      रसुवामा भिषण बाढी : ड्युटीमा खटिएका इन्स्पेक्टरसहित ९ सशस्त्र प्रहरी सम्पर्कविहीन

    • ४.
      पोखरामा भारी वर्षा , बच्चा सहित एक महिलालाई बगायो ।

    • ५.
      यो भोटेकोसीको बाढी मात्र होईन : पहिलो विश्वले नेपालमाथि गरेको जलवायु प्रहार हो

    • ६.
      चितवनबाट शव ल्याउन सक्नु भएको छैन : यो नम्वरमा फोन गर्नुहोस

    भर्खरै

    • १.
      निरन्तर घट्यो सुनको मूल्य आज कतिमा हुँदै छ कारोबार ?

    • २.
      नुवाकोटको बेत्रावतीमा बाढीको बितण्डा : : एउटै घरबाट २४ जनाको शव फेला

    • ३.
      कृष्णभिरमा सडक अवरुद्ध : राजधानी बाहिरै ग्यास भरिँदै

    • ४.
      रसुवागढी जलविद्युत् केन्द्रका प्रमुखसहित ९३ जना बेपत्ता

    • ५.
      सुनको मुल्यमा लगातार गिरावट, आज कतिमा हुँदै छ कारोबार ?

    • ६.
      रसुवा बाढी :एउटै शवमा तीन परिवारको दाबी

    • ७.
      पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ वटाको सनाखत

    • ८.
      आज यी ठाउँमा हुँदै छ भारी वर्षा

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.