नेकपा (बहुमत) रोल्पा जिल्लाले शनिबार पत्रकार सम्मेलन गर्ने भएको छ । जिल्ला सदरमुकाम लिबाङ स्थित अर्गानिक रेस्टुरेन्टमा शनिबार बिहान ८ बजे पत्रकार सम्मेल गर्ने भएकोले जिल्लामा कार्यरत सन्चारकर्मीहरुलाई निमन्त्रणा गरिएको उक्त पार्टीले जनाएको छ ।
Advertisement
देश भर `भष्टाचार बिरुद्ध जनएकताअभियान´ संचालन गरिरहेको उक्त पार्टीले लघुबित्तीय पीडित , मिटर ब्याज पिडित , महंगी कालो बजारी लगाएतका जनताका जनजिबिका सँग जोडिएका बिषयहरु उठाउदै आएको छ ।
उक्त पार्टीले शुक्रबार चाडपर्वको समयमा हुने महंगी कालोबजारी नियन्त्रणको माग गर्दै सम्वनधित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ ।